खगेरी खोलामा पुल निर्माण तीव्र, दुई पालिका भरतपुरसँग जोडिँदै
gorkhapatraonline.com · Mon Jun 08 03:16:57 GMT 2026

जिल्लाको सदरमुकाम भरतपुरसँग दुई पालिका जोड्नका लागि खगेरी खोलामा पुल निर्माण कार्य सुरु गरिएको छ। भरतपुर महानगरपालिका, इच्छाकामना गाउँपालिका र कालिका नगरपालिका जोड्ने खगेरी खोलामा पुल निर्माण थालिएको हो।
वर्षौंदेखि छोटो दूरीमा रहेको सिमलढाप–भालुमारे झोलुङ्गे सडकखण्डको खगेरी खोलामा निर्माणाधीन पुलको काम तोकिएको मितिभित्र सम्पन्न हुने पूर्वाधार विकास कार्यालय भरतपुरका प्रमुख इन्जिनियर वीरेन्द्रकुमार चौधरीले जानकारी दिनुभयो।
Read full story at source (gorkhapatraonline.com)