भेनेजुएला भूकम्प: जब १८ दिनको छोरोसहित आमाको जीवितै उद्धार गरियो
deshsanchar.com · Mon Jun 29 12:40:52 GMT 2026

भेनेजुएलामा आएको विनाशकारी भूकम्पपछिको त्रासदीले त्यहाँका मानिसहरु लयमा आउन सकेका छैनन्। अझै मानिसहरु जीवितै भेटिने आशामा उद्धार कार्य जारी छ। यस्तोमा भग्नावशेषबाट आफ्ना १८ दिनका छोरासहित एक आमालाइ जीवितै उद्धार गरिएको छ।
Read full story at source (deshsanchar.com)