दुई वटा स्वास्थ्य चौकी किशोर–किशोरीमैत्री घोषित
deshsanchar.com · Mon Jun 29 11:30:38 GMT 2026

हुम्ला – जिल्लाका दुई वटा स्वास्थ्य चौकीलाई उपचार सेवा प्रदान गर्नका लागि किशोर–किशोरीमैत्री घोषित गरिएको छ।
उपचार सेवा किशोर–किशोरीमैत्री बनाउनका लागि आवश्यक पूर्वाधार र जनशक्तिको व्यवस्था भएपछि एक कार्यक्रम आयोजना गरी घोषणा गरिएको हो।
Read full story at source (deshsanchar.com)