नेपाल डेभलपमेन्ट पब्लिक लिमिटेडको दोस्रो साधारणसभा सम्पन्न, २.५ प्रतिशत बोनस सेयर पारित
ratopati.com · Mon Aug 31 02:47:07 GMT 2026

काडमाडौँ । नेपाल डेभलपमेन्ट पब्लिक लिमिटेड (एनडीपी) को दोस्रो वार्षिक साधारणसभा आइतबार सम्पन्न भएको छ।
कम्पनीका अध्यक्ष चन्द्रप्रसाद ढकालको अध्यक्षतामा भएको सभाले आर्थिक वर्ष २०८२/०८३ को वार्षिक प्रतिवेदन, आर्थिक विवरण र लेखापरीक्षण प्रतिवेदन पारित गरेको छ।
Read full story at source (ratopati.com)