‘न युद्ध, न शान्ति’को चेपुवामा इरान
ratopati.com · Mon Aug 31 03:04:09 GMT 2026

तेहरान । इरानमाथि अमेरिका र इजरायलले गरेको युद्धको ६ महिनाभन्दा बढी समय बितिसक्दा अधिकांश इरानीहरूको जीवनस्तर खस्किएको छ।
इरानको सैन्य र राजनीतिक संयन्त्रले आफ्ना वैचारिक सिद्धान्तहरूमा कुनै ठूलो सम्झौता नगरी युद्धले ल्याएका बदलिँदो परिस्थितिमा आफूलाई अनुकूल बनाएको छ। तर देशका ९ करोड जनसङ्ख्यामध्ये अधिकांशका लागि भने जीवन दैनिक सङ्घर्ष बनेको छ।
Read full story at source (ratopati.com)