किसानलाई पेन्सन दिनुपर्ने आजपा अध्यक्ष प्रभु साहको माग
rajdhanidaily.com · Mon Jun 29 13:40:14 GMT 2026

काठमाडौं । आम जनता पार्टी (आजपा)का अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साहले किसानलाई पेन्सनको व्यवस्था गर्नुपर्ने मा सरकारसंग गरेका छन् ।
मानो रोपेर मुरी फलाउने किसानहरुलाई यतिबेला रासायनिक मलको चरम अभाव र महँगीका कारण पीडित भइरहेकाले यथासिघ्र किसानका लागि राहत प्याकेजका साथै पेन्सनको व्यवस्था गर्नुपर्ने उनले बताएका छन् ।
Read full story at source (rajdhanidaily.com)