प्रवासमा ‘आचार्य’ को माग उच्च, सञ्चिताले अमेरिकादेखि इजरायलसम्म बेचिन् ‘राइट्स’
nepalpress.com · Thu Aug 27 14:41:45 GMT 2026

काठमाडौँ । निखिल उप्रेति निर्देशित एक्सन प्रधान चलचित्र ‘आचार्य’ को चर्चा चुलिएसँगै विदेशमा पनि उच्च ‘डिमान्ड’ देखिएको छ । चलचित्रकी ‘निर्मात्री’ सञ्चिता लुईंटेलले विभिन्न देशमा प्रदर्शनका लागि धमाधम सम्झौता गरिरहेकी छन् ।
हालै आकर्षक ‘टिजर’ सार्वजनिक भएसँगै ‘आचार्य’ प्रति स्वदेशी तथा विदेशी प्रदर्शकहरुको चासो ह्वात्तै बढेको हो । अहिलेको माहोल हेर्दा चलचित्रले उच्च ब्यापार गर्न सक्ने सङ्केत देखिएको छ । निखिलका फ्यानहरु र एक्सन चलचित्रका पारखीहरु ‘आचार्य’ को व्यग्र पर्खाइमा छन् ।
Read full story at source (nepalpress.com)