अनेसास नेपाल च्याप्टरको पद हस्तान्तरण, नवनिर्वाचित कार्यसमितिले सम्हाल्यो जिम्मेवारी
ratopati.com · Mon Aug 31 03:12:14 GMT 2026

काठमाडौँ । भोटेकोशीको बाढीका कारण मानवीय क्षति भएर देश शोकमा डुबिरहेका बेला अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) नेपाल च्याप्टरले मृतकहरूप्रति श्रद्धाञ्जलि अर्पण गर्दै नवनिर्वाचित कार्यसमितिलाई औपचारिक रूपमा जिम्मेवारी हस्तान्तरण गरेको छ।
भदौ ७ गते सम्पन्न निर्वाचनबाट चुनिएको कार्यसमितिलाई पद हस्तान्तरण गर्न आयोजित कार्यक्रमको सुरुआत बाढीमा ज्यान गुमाएका नागरिकको स्मरणमा मौनधारण गरी गरिएको थियो।
Read full story at source (ratopati.com)