कर्णाली शिवराजले भित्र्यायो पोल्याण्डका सेटर स्मेटेक
ratopati.com · Mon Aug 31 03:14:50 GMT 2026
काठमाडौँ । नेपाल भलिबल लिग (एनभीएल)को फ्रेन्चाइज टोली कर्णाली शिवराजले आगामी सिजनका लागि पोल्याण्डका सेटर एमिलियन स्मेटेकलाई विदेशी खेलाडीका रूपमा अनुबन्ध गरेको छ।
स्मेटेक कर्णाली शिवराजले अनुबन्ध गरेको पहिलो विदेशी खेलाडी हुन्। सेटरको भूमिकामा खेल्ने स्मेटेकले टोलीको खेल सञ्चालनमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने अपेक्षा गरिएको छ।
Read full story at source (ratopati.com)