धरानदेखि विस्कन्सिनसम्म, सयौँ बिरामीको ज्यान बचाइरहेका युवा नेपाली चिकित्सक
ratopati.com · Mon Jun 29 13:48:30 GMT 2026

धरानको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट एमबीबीएस गरेका युवा चिकित्सक डा. सन्देश पराजुली आज अमेरिकाको एक शीर्ष विश्वविद्यालयमा सयौं बिरामीको जीवन बचाउँदै छन् । ।
सन् १९९८ मा धरानबाट चिकित्साशास्त्रको यात्रा सुरु गरेका डा. पराजुलीले सन् २००४ मा एमबीबीएस सके, त्यसपछि अमेरिका आउने लहरमा उनी पनि सामेल भए र सन् २००६ मा न्युयोर्क सहरमा एमडी सुरु गरे । सन् २००९ मा एमडी सकिएपछि न्युयोर्क राज्यकै एक गाउँमा दुई वर्ष काम गरे ।
Read full story at source (ratopati.com)