त्रिशूली–३ ‘ए’ : के छ पछिल्लो अवस्था ?
barnanmedia.com · Mon Aug 31 03:13:10 GMT 2026

काठमाडौं । रसुवास्थित त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनामा उद्धार कार्य जारी छ । सोमबार (भदौ १५) बिहान करिब ३ बजे ‘क्राउन ब्लास्ट’ गरिएको छ । तर, भित्र पस्न नसकिएको त्यहाँ खटिएको इन्जिनियर श्रीराम न्यौपानेले जनाएका छन् ।
क्राउन पूरै पानीले भरिएको र सुरुङको मुख खोल्ने कार्य जारी रहेको उनले उल्लेख गरेका छन् ।
Read full story at source (barnanmedia.com)