नदीजन्य पदार्थ उत्खनन रोक
khabarhub.com · Fri Jun 26 01:17:16 GMT 2026

मान्म – कालीकोटमा नदी, खोलाबाट ढुङ्गा, गिट्टी, बालुवालगायतका नदीजन्य पदार्थ उत्खननमा रोक लगाइएको छ । जिल्ला प्रशासन कार्यालय कालीकोटले अवैध रूपमा नदीजन्य पदार्थ उत्खनन तथा संकलन गर्न रोक लगाएको हो।
Read full story at source (khabarhub.com)