१५ बुँदे सिमरा घोषणापत्र जारी गर्दै सकियो फोनिजको चौथो पूर्ण बैठक
onlinekhabar.com · Mon Jun 29 13:53:34 GMT 2026

१५ असार, काठमाडौं । १५ बुँदे सिमरा घोषणापत्र जारी गर्दै नेपाल आदिवासी जनजाति पत्रकार महासघं (फोनिज) को चौथो पूर्ण बैठक सम्पन्न भएको छ ।
मधेश प्रदेश अन्तर्गत बाराको सिमरामा १२-१४ असारसम्म बसेको चौथो पूर्ण बैठक सिमरा घोषणापत्र जारी गर्दै सकिएको हो ।
Read full story at source (onlinekhabar.com)