मालवस्तु कन्टेनर कोरला नाकातर्फ ‘डाइभर्ट’
baahrakhari.com · Mon Aug 31 03:24:29 GMT 2026

मुस्ताङ । रसुवागढी–केरुङतर्फबाट पैठारी गरिने मालवस्तु र कन्टेनर धमाधम मुस्ताङको कोरला नाकातर्फ ‘डाइभर्ट’ हुन थालेका छन् ।
नेपाल–चीनबीचको रसुवागढी—केरुङ नाका विनाशकारी बाढीका कारण पूर्ण रूपमा क्षति भएको छ । योसँगै कोरला नाकामार्फत मालवस्तु र कन्टेनर आउन थालेका हुन् ।
Read full story at source (baahrakhari.com)