प्रधानमन्त्री बालेनको विवादित अभिव्यक्तिपछि सुस्तावासी आन्दोलित: नागरिकता र भूमि अधिकारका लागि सिंहदरबार घेर्ने चेतावनी
barnanmedia.com · Mon Jun 29 13:51:32 GMT 2026

रुपन्देही । पुस्तौँदेखि नेपाली सीमाको रक्षा गर्दै आएका नवलपरासीको सुस्ताका बासिन्दाले अब नागरिकता र भूमि अधिकारका लागि संघीय राजधानी काठमाडौं केन्द्रित आन्दोलन गर्ने घोषणा गरेका छन् ।
उनीहरूले यसपटक आफ्नो आन्दोलन ‘वारपारको लडाइँ’ हुने चेतावनी दिँदै सिंहदरबारसम्म पुगेर दबाब सिर्जना गर्ने बताएका छन् । प्रधानमन्त्री बालेन साहको विवादास्पद सम्बोधनपछि भारतीयबाट आफूहरू थप पेलिन थालेको उनीहरूको गुनासो छ ।
Read full story at source (barnanmedia.com)