भोटेकोसी बाढी : १९९ शव गाडियो
barnanmedia.com · Mon Aug 31 03:34:39 GMT 2026

रसुवाको भोटेकोसी नदीमा आएको विनाशकारी बाढीका कारण आइतवारसम्म २७२ जनाको शव चितवनको फिस्लिङदेखि गोलाघाटसम्मको त्रिशूली तथा नारायणी नदी तटमा फेला परेका छन् ।
जिल्ला प्रहरी कार्यालका प्रमुख प्रहरी उपरीक्षक रामेश्वर पौडेलका अनुसार फेला परेका शवहरूमध्ये हालसम्म १२ जनाको मात्र पहिचान भएको छ । पहिचान भएका शब आफन्तलाई बुझाइएको छ ।
Read full story at source (barnanmedia.com)