बीवाईडी गाडी आयातबारे साइमेक्स इंकले भन्यो – कर छल्न खोजेको आरोप निराधार
himalpress.com · Thu Jun 04 15:33:38 GMT 2026

काठमाडौँ- नेपालमा बीवाईडी ब्रान्डका विद्युतीय गाडीको अधिकृत विक्रेता साइमेक्स इंकले कर छलेर गाडी भित्र्याएको आरोप निराधार रहेको जनाएको छ।
कम्पनीले प्रचलित कानुको पालना गरेरै सवारीसाधन आयात गरिएको दाबी गरेको हो।
Read full story at source (himalpress.com)