‘आई लभ यू’ : बाढीमा बेपत्ता हुनुअघि श्रीमतीको अन्तिम सन्देश
barnanmedia.com · Mon Aug 31 03:56:03 GMT 2026

काठमाडौँ । रसुवामा आएको भीषण बाढीमा आफ्नी नवविवाहिता पत्नी बेपत्ता हुनुअघि बेलायतमा रहेका प्रमोद पौडेलले उनीसँग भएको अन्तिम कुराकानी सार्वजनिक गरेका छन्।
भोटेकोशी नदीमा बाढी आउनुअघि बुधबार पौडेलले आफ्नी श्रीमती सुमित्रासँग अन्तिम पटक कुरा गरेका थिए।
Read full story at source (barnanmedia.com)