उद्धार कार्यमा राजनीतिक दलहरुको संयुक्त प्रतिबद्धता
gorkhapatraonline.com · Thu Aug 27 14:47:25 GMT 2026

नेपाल र छिमेकी मुलुक चीनको सीमावर्ती क्षेत्रबाट भोटेकोशी लगायतका नदीमा आएको अप्रत्याशित र अकल्पनीय बाढीका कारण रसुवा, नुवाकोट, धादिङ, गोरखा, चितवन, नवलपरासी जिल्लाका क्षेत्रहरुमा असीमित मानवीय क्षति, भौतिक संरचनाको क्षति भएको छ । सरकारले बाढी प्रभावित क्षेत्रमा खोज, उद्धार र राहत कार्यलाई तीव्रता दिएको छ ।
नेपाल प्रहरीका अनुसार विभिन्न स्थानबाट सयौंको शव फेला परेको छ । यो समाचार तयार पर्दासम्म रसुवाबाट १७ जना, नुवाकोटबाट १२ जना, धादिङबाट २७ जना, चितवनबाट १०८ जना, गोरखाबाट २० जना, तनहुँबाट ९ जना, नवलपरासी पूर्वबाट ६२ जना र नवलपरासी पश्चमबाट १५ जनाको शल फेला परेको छ ।
Read full story at source (gorkhapatraonline.com)