विद्यार्थी आन्दोलनले मोदीको अजेय छविमा धक्का
kathmandupati.com · Tue Aug 04 04:21:38 GMT 2026

काठमाण्डु – एक दशकभन्दा बढी समयदेखि अटल र शक्तिशाली नेताको छवि बनाएका मोदी दुर्लभ रूपमा पछि हट्न बाध्य भएका छन् ।
ककरोच जनता पार्टी (सीजेपी) नेतृत्वको आन्दोलन नयाँदिल्लीदेखि देशभरका सहरहरूमा फैलियो । त्यसको दबाबमा भारतका शिक्षा मन्त्री धर्मेन्द्र प्रधानले राजीनामा दिए ।
Read full story at source (kathmandupati.com)