सन्दीपको फाइफर, नेपालसामु ८८ रनको लक्ष्य
ratopati.com · Mon Aug 31 04:11:43 GMT 2026
काठमाडौँ । तेस्रो संस्करणको पुरुष एसीसी प्रिमियर कपमा आफ्नो पहिलो खेलमा नेपालले जितका लागि ८८ रनको लक्ष्य पाएको छ । सोमबार बिहान मलेसियाको बाङ्गीस्थित वाईएसडी–यूकेएम ओभल जारी खेलमा बहराइनले ३६.२ ओभरमा सबै विकेट गुमाएर ८७ रन बनाएको हो।
खेलमा नेपालले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेको थियो । नेपाली बलरहरुले सुरुवातदेखि नै बहराइनका ब्याटरलाई दबाबमा राखेका थिए ।
Read full story at source (ratopati.com)