बाजुरामा विषालु च्याउ खाँदा एक जनाको मृत्यु
nepalsamaya.com · Tue Aug 04 04:27:01 GMT 2026
बाजुरा-बाजुराको बडिमालिका नगरपालिका –०७ धम्कनेमा विषालु जंगली च्याउ खाँदा एक जनाको मृत्यु भएको छ भने एक जना बिरामी भएका छन्।
विषालु जंगली च्याउ खाएका स्थानीय ५१ वर्षीय रामे थापा र उनको करिब ५० वर्षीया श्रीमती नाम्सरी थापा बिरामी परेका थिए। उनीहरूलाई राति १०:२० बजे उपचारका लागि जिल्ला अस्पताल मार्तडी पुर्याइएको थियो।
Read full story at source (nepalsamaya.com)