नेपालको घातक बलिङमा बहराइन ८७ रनमा अलआउट, सन्दीपले लिए ५ विकेट
nepalviews.com · Mon Aug 31 04:13:32 GMT 2026
काठमाडौं । एसीसी पुरुष प्रिमियर कप २०२६ मा नेपालले बहराइनलाई ८७ रनमा अलआउट गरेको छ ।
बाङ्गीस्थित वाईएसडी यूकेएम ओभलमा जारी खेलमा पहिले ब्याटिङ गरेको बहराइन ३६.२ ओभरमा ८७ रनमा अलआउट भएको हो । यससँगै नेपालले ८८ रनको लक्ष्य पाएको छ ।
Read full story at source (nepalviews.com)