स्कुलमा जबरजस्ती विद्यार्थीको कपाल काट्न नपाइने, काटे ५० हजार जरिवाना र १ वर्ष कैद !
arthasarokar.com · Tue Aug 04 04:45:22 GMT 2026
काठमाडौँ । राष्ट्रिय बाल अधिकार परिषद्ले जबरजस्ती विद्यार्थीको कपाल नकाट्न भनेको छ । एक विज्ञप्ति जारी गर्दै परिषद्ले विद्यालय र शिक्षकहरुलाई जबरजस्ती विद्यार्थीको कपाल नकाट्न भनेको हो ।
Read full story at source (arthasarokar.com)