युनाइटेड अजोडका सीईओ भट्टराईको राजीनामा, निमित्त सीईओमा रिजाल
clickmandu.com · Tue Aug 04 04:49:17 GMT 2026

काठमाडौं । युनाइटेड अजोड इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिृकत (सीईओ) नारायणकुमार भट्टराईले राजीनामा दिएका छन् ।
कम्पनीको सञ्चालक समितिको ८६औं बैठकबाट भट्टराईको साउन १८ देखि लागू हुने गरी राजिनामा स्वीकृत भएको छ ।
Read full story at source (clickmandu.com)