पाँच संसदीय समितिको बैठक आज बस्दै, यस्ता छन् मुख्य कार्यसूची
arthasansar.com · Tue Aug 04 04:47:51 GMT 2026

आज अपराह्न १ बजे सङ्घीय संसद् प्रतिनिधिसभाको बैठक बस्दैछ ।
बैठकमा प्रधानमन्त्री वालेन्द्र शाहको तर्फबाट कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले ‘आदिवासी जनजाति आयोगको छैटौँ वार्षिक प्रतिवेदन (आव २०८१–८२)’ पेस गर्ने सम्भावित कार्यसूची रहेको छ।
Read full story at source (arthasansar.com)