मुग्लिन-नारायणगढ सडक दुईतर्फी खुल्यो
ratopati.com · Tue Aug 04 04:58:46 GMT 2026

चितवन । मुग्लिन-नारायणगढ सडक खण्डको मुग्लिन बजार नजिकै खसेको पहिरो पन्छाएपछि सडक दुईतर्फी रूपमै सञ्चालनमा आएको छ।
आज बिहान पहिरोका कारण एकतर्फी मात्र सञ्चालनमा रहेको उक्त सडक खण्डलाई सडक डिभिजन भरतपुरले आफ्नो उपकरण प्रयोग गरेर पहिरो हटाएको हो।
Read full story at source (ratopati.com)