विराटनगर क्षेत्रमा विद्युत् सेवा अवरुद्ध
baahrakhari.com · Tue Aug 04 04:59:01 GMT 2026

काठमाडौं । हावाहुरीसँगै भएको वर्षाका कारण विराटनगरका विभिन्न क्षेत्रमा विद्युत् सेवा अवरुद्ध भएको छ ।
हावाहुरीले कतिपय क्षेत्रमा हाइभोल्टेज तारहरू चुडाएको छ । नेपाल विद्युत् प्राधिकरण विराटनगर शाखाले तार चुँडिएको देखिए छेउछाउ नजान र कार्यालयलाई खबर गर्न सर्वसाधारणलाई आग्रह गरेको छ ।
Read full story at source (baahrakhari.com)