यी युवकले ६ जनालाई जीवन दिन आफ्नो अंग दान गरे
nagariknews.nagariknetwork.com · Mon Aug 03 04:37:53 GMT 2026

भारत मध्य प्रदेशको इन्दौरका २५ वर्षीय गौरव दवेले आफूलाई ब्रेन डेड घोषित हुनुभन्दा दुई महिनाअघि मात्र आफ्नो अंग दान गर्ने इच्छा व्यक्त गरेका थिए।
ब्रेन डेड घोषित भएपछि गहिरो शोकमा डुबेकी आमा कविता दवेले दुई महिनाअघि आफ्नो छोराले भनेको कुरा सम्झिन्।
Read full story at source (nagariknews.nagariknetwork.com)