बहराइनले दियाे नेपाललाई ८८ रनकाे लक्ष्य , सन्दिपले लिए ५ विकेट
neplays.com · Mon Aug 31 04:16:00 GMT 2026
एसीसी पुरुष प्रिमियर कप २०२६ अन्तर्गत आज मलेसियाको वाईएसडी युकेएम ओभल, बांगीमा जारी खेलमा नेपालको स्पिनर तथा तीव्र गतिमा बलरहरूको घातक प्रदर्शनका कारण बहराइन ८७ रनमै अलआउट भएको छ।
टस जितेर पहिले फिल्डिङ गर्ने नेपालका कप्तानको निर्णयलाई सही साबित गर्दै नेपाली बलरहरूले बहराइनलाई ३६.२ ओभरमा ८७ रनमै सीमित गरिदिए।
Read full story at source (neplays.com)