फ्रान्समा डढेलो : दोस्रो विश्वयुद्धकालीन सयौं गोला–बारुद फड्किएको पुष्टि
ratopati.com · Tue Aug 04 05:19:57 GMT 2026

पेरिस । फ्रान्सको दक्षिणपश्चिम क्षेत्रमा लागेको भीषण डढेलो लागेको स्थानमा दोस्रो विश्वयुद्धकालीन करिब ४०० वटा गोला–बारुद तथा अन्य विस्फोटक सामग्री भएको पाइएको छ।
ले पोर्ज गाउँका स्थानीय अधिकारीहरूका अनुसार डढेलोको अत्यधिक तापका कारण ती पुराना विस्फोटकहरू एकपछि अर्को गर्दै पड्किएका थिए। सुरुमा ती विस्फोटहरू ग्यास सिलिन्डर पड्किएको अनुमान गरिएको थियो। तर अनुसन्धानका क्रममा ती दोस्रो विश्वयुद्धकालीन गोला–बारुद भएको पुष्टि भएको स्थानीय अग्निनियन्त्रकहरूले बताएका छन्।
Read full story at source (ratopati.com)