गण्डकी सरकारले बनायो गाँजा खेती गर्न पाइने कानुन
setopati.com · Tue Aug 04 05:14:00 GMT 2026
गण्डकी प्रदेश सरकारले गाँजा खेती गर्न पाइने कानुन बनाएको छ।
'औषधिजन्य र औद्योगिक प्रयोजनका लागि गाँजा खेतीलाई नियमन र उपयोग गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक' प्रदेश सभाबाट पास भई प्रदेश प्रमुखले प्रमाणीकरणसमेत गरिसकेका छन्।
Read full story at source (setopati.com)