जापानमा अत्यधिक गर्मीका कारण चिडियाखानका तीन सिंहको मृत्यु
barnanmedia.com · Tue Aug 04 05:14:16 GMT 2026

जापानमा अत्यधिक गर्मी बढिरहेका बेला टोकियोस्थित चिडियाखानामा तीन पोथी सिंह (सिंहिनी)को गर्मीका कारण मृत्यु भएको छ।
पश्चिमी टोकियोस्थित तामा जुलोजिकल पार्कमा एक साताभित्र ३ देखि १५ वर्ष उमेरका तीन सिंहिनी मरेका हुन्।
Read full story at source (barnanmedia.com)