परिवारले अन्तिम बिदाइ गर्न पाउने अधिकार सुरक्षित गर्न सरकार संवेदनशील छ : कानूनमन्त्री गौतम
barnanmedia.com · Mon Aug 31 04:13:59 GMT 2026

कानूनमन्त्री सोविता गौतमले कठिन परिस्थितिमा पनि राज्यका उपलब्ध सबै संयन्त्र परिचालन गरेर खोज, उद्धार, राहत र शव संकलनको काम भइरहेको बताएकी छन्।
भेटिएर पनि पहिचान भएका शवहरू गाडिएका सवालमा सही सूचना प्रवाह गर्न आग्रह गरेकी छन्। अनुहार हेरेर शव पहिचान गर्न कठिन हुँदै गएको उनको भनाइ छ।
Read full story at source (barnanmedia.com)