सन्दीपले लिए ५ विकेट, बहराइन ८७ रनमा अलआउट
barnanmedia.com · Mon Aug 31 04:16:51 GMT 2026
काठमाडौं । कप्तान सन्दीप लामिछानेले ५ विकेट लिएपछि एसीसी प्रिमियर कपको आफ्नो पहिलो खेलमा नेपालले बहराइनलाई ८७ रनमा अलआउट गरेको छ ।
टस हारेर पहिले ब्याटिङको निम्तो पाएको बहराइन ३६.२ ओभरमा ८७ रनमा अलआउट भएको हो ।
Read full story at source (barnanmedia.com)