बर्तौलाको ‘लिगलिगे दौड’ बजारमा
baahrakhari.com · Mon Aug 31 04:18:05 GMT 2026

काठमाडौं । साहित्यकार राजाराम बर्तौलाको अर्को नियात्राकृति ‘लिगलिगे दौड’ सार्वजनिक गरिएको छ । बर्तौलाले यसअघि नै दुई नियात्राकृति बजारमा ल्याइसकेका छन् ।
कविता, निबन्ध समेत गरेर उनले सात कृति पाठकसामु पस्किइसकेका छन् । ‘लिगलिगे दौड’ उनको आठौँ कृति हो ।
Read full story at source (baahrakhari.com)