सिन्धुपाल्चोकमा सडक भासिँदा अरनिको राजमार्ग अवरुद्ध
kendrabindu.com · Tue Aug 04 05:24:21 GMT 2026

सिन्धुपाल्चोक । अरनिको राजमार्ग पूर्णरूपमा अवरुद्ध भएको छ। सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका–२, लिपिङमा पहिरो खस्दा सडक अवरुद्ध भएको हो।
मंगलबार बिहान ९ः३० बजे पहिरो खस्दा सडक पूर्णरूपमा अवरुद्ध भएको इलाका प्रहरी कार्यालय कोदारीका प्रमुख प्रहरी निरीक्षक केशव केसीले जानकारी दिए।
Read full story at source (kendrabindu.com)