आफन्तको पत्तो नहुँदा परिवार निराश
gorkhapatraonline.com · Mon Aug 31 04:24:37 GMT 2026

रसुवाको भोटेकोशी नदीमा आएको बाढीका कारण सम्पर्कविहीन भएका परिवार निराश बन्दै गएका छन् । आफ्ना सम्पर्कविहीन सदस्यका बारेमा जानकारी पाउने आशामा सम्बन्धित जिल्ला जिल्लामा पुग्दा पनि अवस्था पत्ता नलाग्दा उनीहरू निराश बनेका हुन् ।
हुम्लाको ताँजाकोट गाउँपालिका–२ का स्थायी बासिन्दा रसुवा भन्सार कार्यालयका भन्सार अधिकृत नकुल शर्मा बाढीका कारण सम्पर्कविहीन हुनुभएको छ ।
Read full story at source (gorkhapatraonline.com)