कांग्रेस क्रियाशील सदस्यता नवीकरण र अद्यावधिक गर्ने म्याद भाद्र १९ गतेसम्म थप
deshsanchar.com · Mon Aug 31 01:29:00 GMT 2026

ललितपुर — नेपाली कांग्रेसले आफ्ना क्रियाशील सदस्यहरूको सदस्यता नवीकरण तथा अद्यावधिक गर्ने समयावधि आगामी भाद्र १९ गतेसम्मका लागि थप गरेको छ।
Read full story at source (deshsanchar.com)