मोरङको एक सामुदायिक वनभित्र लुकाइराखिएको तीन थान बन्दुक बरामद
deshsanchar.com · Mon Aug 31 03:10:28 GMT 2026

बिराटनगर- मोरङको मिक्लाजुङ गाउँपालिकाबाट प्रहरीले बेवारिसे अवस्थामा रहेको तीन थान भरुवा बन्दुक बरामद गरेको छ ।
Read full story at source (deshsanchar.com)