भोटेकोशी बाढीमा रसुवामा कार्यरत दुई युवाको निधन, कोहलपुरको लोकनगर बस्ती शोकमा
ratopati.com · Mon Aug 31 04:27:28 GMT 2026

बाँके । रसुवास्थित भोटेकोशी नदीमा गत भदौ १० गते बिहान आएको विनाशकारी बाढीमा परेर दुई युवाको निधन भएपछि बाँकेको कोहलपुर-११ स्थित लोकनगर बस्ती शोकमा डुबेको छ।
रोजगारीका क्रममा रसुवाको जलविद्युत् आयोजनामा कार्यरत २८ वर्षीय महेश थारू र २३ वर्षीय कबीरलाल थारूको बाढीका कारण ज्यान गएको हो।
Read full story at source (ratopati.com)