ऊर्जासचिव चटौत सेवानिवृत्त
baahrakhari.com · Mon Jun 29 14:59:21 GMT 2026

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सचिव चिरञ्जीवी चटौत सोमबारदेखि अनिवार्य सेवानिवृत्त भएका छन् ।
वि.सं. २०५२ सालमा इलेक्ट्रिकल इन्जिनियरका रूपमा निजामती सेवामा प्रवेश गरेका चटौतले करिब ३१ वर्ष सार्वजनिक सेवामा रही ऊर्जा तथा जलस्रोत क्षेत्रका विभिन्न जिम्मेवारी सम्हालेका थिए ।
Read full story at source (baahrakhari.com)