राप्रपाको केन्द्रीय समिति बैठक सर्यो
nagariknews.nagariknetwork.com · Mon Jun 08 05:01:33 GMT 2026

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को केन्द्रीय समिति बैठक सरेको छ।
जेठ २८ र २९ गते हुने भनिएको बैठक विशेष कारणवश असार ५ र ६ गते काठमाडौंमा बस्ने गरी सरेको पार्टीका प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए।
Read full story at source (nagariknews.nagariknetwork.com)