‘लाहुर’ लाग्दै खेलाडी
nepalnews.com · Tue Aug 04 04:15:02 GMT 2026
नेपाली राष्ट्रिय फुटबल टोलीका पूर्वमिडफिल्डर विक्रम लामाले सामाजिक सञ्जालमा नौ वर्षअघि लेखेको स्टेटस अहिले पनि उत्तिकै सान्दर्भिक छ–‘रहर, बाध्यता वा उत्सुकता तर पनि रोजाइ असुरक्षित लाहुरकै।’
त्यतिबेला घरेलु फुटबलका गतिविधि ठप्प थिए। खेलाडीहरू पेसा जोगाउन जोखिम मोलेर ‘खेप’ खेल्न भारतलगायत देश धाउन बाध्य थिए। अहिले लामाको जिम्मेवारी फेरिएको छ। राष्ट्रिय टोलीका मिडफिल्डर हुँदै खेलाडीको हकहित सुरक्षित गर्ने ‘मिडियटर’ को भूमिकामा पुगिसकेका छन्। उनको जिम्मेवारी फेरिए पनि नेपाली फुटबलको वास्तविकता भने खासै फेरिएको छैन।
Read full story at source (nepalnews.com)