प्रतिनिधि सभा बैठक सुरु हुनेवित्तिकै विपक्षी दलद्वारा उठेर विरोध
ratopati.com · Tue Aug 04 07:26:56 GMT 2026

काठमाडौँ । प्रतिनिधि सभाको बैठकमा विपक्षीहरूले उठेर विरोध गरेका छन् । सिंहदरबारस्थित संसद् भवनमा सभामुख मंगलबार डोलप्रसाद अर्यालले बैठक सुरु गर्नेवित्तिकै विपक्षी दलहरूले आ–आफ्नो स्थानबाट उठेर विरोध गरेका हुन् ।
नेपाली कांग्रेस, नेकपा एमाले, नेपाली कम्युनिष्ट पार्टी, श्रम संस्कृति पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसदहरूले उठेर विरोध गरेका हुन् ।
Read full story at source (ratopati.com)