नेपालको विरोधलाई बेवास्ता, लिपुलेक पास हुँदै भारत-चीन व्यापार
ekantipur.com · Tue Aug 04 07:25:33 GMT 2026

नेपालको विरोधलाई बेवास्ता, लिपुलेक पास हुँदै भारत-चीन व्यापार
नेपालको विरोधलाई बेवास्ता गर्दै भारत र चीनले नेपाली भूमि लिपुलेक पास भएर ६ वर्षपछि द्विपक्षीय व्यापार पुनः सञ्चालनमा ल्याएका छन् ।
Read full story at source (ekantipur.com)