रोमानियामा रेलको ठक्करबाट मृत्यु हुने सिन्धुपाल्चोकका शान्त र चितवनका निश्चल
barnanmedia.com · Tue Aug 04 05:27:53 GMT 2026

युरोपेली मुलुक रोमानियामा रेलको ठक्करबाट ज्यान गुमाएका दुई नेपाली युवाको पहिचान खुलेको छ।
दुर्घटनामा मृत्यु हुनेमा सिन्धुपाल्चोकको त्रिपुरासुन्दरी-५, पाल्वा घर भएका ३६ वर्षीय शान्तकुमार श्रेष्ठ र चितवनको भरतपुर महानगरपालिका-२०, बागबजारका २५ वर्षीय निश्चल तामाङ रहेका छन्।
Read full story at source (barnanmedia.com)