कर्णालीका मुख्यमन्त्री शाही भन्छन्, ‘मन्त्रिपरिषद्ले चाँडै पूर्णता पाउँछ’
ratopati.com · Tue Aug 04 07:30:13 GMT 2026

सुर्खेत । मुख्यमन्त्रीमा नियुक्त भएको एक हप्ता पुग्दा पनि मंगलबहादुर शाहीले आफ्नो मन्त्रिपरिषद्लाई पूर्णता दिन सकेका छैनन् ।
सत्ता साझेदार दलसँग ‘पावर सेयरिङ’मा कुरा नमलिको कारण उनले मन्त्रिपरिषद् विस्तार गर्न नसकेका हुन् ।
Read full story at source (ratopati.com)