अर्थ मन्त्रालय र राष्ट्र बैंकबीच समन्वय अपरिहार्य छ : अर्थमन्त्री वाग्ले
lokaantar.com

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले राष्ट्र बैंकलाई थप सक्रिय र उत्तरदायी बनाउन ऐन संशोधन आवश्यक रहेको बताएका छन् ।
प्रतिनिधिसभाअन्तर्गत अर्थ समितिको आजको बैठकमा उनले सार्वजनिक संस्थानलाई थप प्रभावकारी र उत्तरदायी बनाउन ऐन संशोधन आवश्यक रहेको बताएका हुन् ।
Read full story at source (lokaantar.com)