तीन महिनामा हातहतियारसम्बन्धी मुद्दाका ८४ जना पक्राउ, ६७ थान हतियार बरामद
ratopati.com · Tue Aug 04 07:38:06 GMT 2026

काठमाडौँ। नेपाल प्रहरीले गत वैशाख १ गतेदेखि असार मसान्तसम्मको तीन महिनाको अवधिमा देशभरबाट हातहतियारसम्बन्धी मुद्दामा संलग्न ८४ जनालाई पक्राउ गरेको छ।
प्रहरीका अनुसार पक्राउ पर्नेमा काठमाडौँ उपत्यकाबाट ८ जना, कोशी प्रदेशबाट १४ जना, मधेश प्रदेशबाट ११ जना, बागमती प्रदेशबाट ५ जना, गण्डकी प्रदेशबाट १८ जना, लुम्बिनी प्रदेशबाट १३ जना, कर्णाली प्रदेशबाट १० जना र सुदूरपश्चिम प्रदेशबाट ५ जना रहेका छन्।
Read full story at source (ratopati.com)